CG Electronics
IME Life
NIMB

हाइवेमा पाटेबाघ मार्ने सीइओ प्रहरी हिरासतमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

पूर्व–पश्चिम राजमार्गस्थित बाराको पथलैया क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्र सडकमा जथाभावी सवारी चलाउँदा शुक्रबार एउटा पाटे बाघको निधन भयो ।
यसरी पाटे बाघलाई गाडीको ठक्कर दिएर मार्ने व्यक्तिको पहिचान खुलेको छ ।
उनी हाइप्रोफाइलवाला बैंकको सिइओ रहेको खुलासा भएको छ । उक्त घटनामा सम्लग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि उनी को हुन् भन्नेबारे भने गोप्य राखेको थियो । तर, उनी को हुन् भन्ने तथ्य खुलेको छ । सडकमै बाघको मृत्यु हुने गरी सवारीमा हुँइकिने व्यक्ति अरु कोही नभएर बसन्त चौधरी मालिक अध्यक्ष रहेको युनाइटेड फाइनान्स लिमिटेडका सिइओ अजय मिश्र हुन् ।
गत शुक्रबार दिउँसो बाराको पथलैयास्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी सडकमै बाघ मरेपछि युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सीइओ अजय मिश्र प्रहरीको फन्दामा परेका छन् । कार्यालयको कामको सिलसिलामा व्यस्त राजमार्गमा गुडिरहेको मिश्रको सवारी साधनसँग ठोक्किएपछि अकस्मात जम्काभेट भएको बाघ सडकमै ढलेको बताइन्छ ।

उनी सवार गाडी सडकमा आवश्यकता भन्दा बढि स्पिडमा गाडी हुँईक्याएका कारण बाघको मृत्यु भएको पाइएको छ । प्रहरीले मिश्रलाई ५ दिनसम्म हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।

शुक्रबार जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको थियो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...