CG Electronics
IME Life
NIMB

वरिष्ठ पत्रकार रिजालद्धारा कोरोना बीमाको रकम हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । मिशन मिडिया क्लवले एक विशेष कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकारद्दय अमृत अधिकारी र निरज रञ्जितलाई कोरोना बीमावापत जनही रू. एकलाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका बीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तरगत काठमाडौं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट “पत्रकार कोभिड बीमा” गरिएको थियो ।

 


नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका क्लवका अध्यक्ष श्रीजन झाका अनुसार पत्रकारद्दयलाई उपत्यका प्रदेश समितिको कार्यकक्षमा प्रमुख अतिथिका रुपमा वरिष्ठ पत्रकार एवं नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्र रिजालले बीमावापतको चेक हस्तान्तरण गर्नु भएको बताए।

पत्रकार अधिकारी र रञ्जित दुवै महासंघ काठमाडौं शाखा आवद्ध छन् । यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा, रामहरि कार्की, सुशीलबन्ध थापा, गोकुल कार्कीलाई कोभिड बीमाको जनही रू एकलाख रुपैयाँ हस्तान्तरण भईसकेको छ ।

अबको चरणमा पत्रकार भक्तपुर शाखा आवद्ध लिला श्रेष्ठ लगायतका पत्रकारलाई कोभिड बीमाको रकम हस्तान्तरण गरिने प्रदेश समितिका महासचिव झाले जानकारी दिएका छन् । फोटोस् अकिल महर्जन

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...