CG Electronics
IME Life
NIMB

डिशहोममा रिलिज भयो चलचित्र ‘टार्गेट नम्बर वान’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौँ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ रिलिज भएको छ । डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पुस २१ मा ‘टार्गेट नम्बर वान’ रिलिज भएको हो । दर्शकहरुले हरेक दिन उक्त चलचित्रका ६ शो हेर्न सक्नेछन् । बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा साँझ ७ बजे र राति १० बजे हेर्न सकिने छ ।

सिनेमाघर इन्टरनेशनल च्यानलमा नम्बर ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ हिन्दी वा अंग्रेजी मध्ये दुवै भाषामा छानेर हेर्न सकिने डिशहोम टेनटर्कले जनाएको छ । सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हेर्न आई.भी.आर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार हेर्न सकिन्छ ।
डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर– १६६००१२२००० मा फोन गरेर अथवा ओडी ९९९ आफ्नो क्यासिड र हेर्न चाहेको चलचित्रको शो समय टाइप गरी साधारण एसएमएस पठाएर वा नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुःल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...