CG Electronics
IME Life
NIMB

अब अर्को बैंकको एटिएम प्रयोग गरे शुल्क लाग्ने, राष्ट्र बैंकले तोक्यो शुल्क (सूचनासहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। कोरानाको असरका कारण गत चैत महिनादेखि अन्तर बैंक एटिएम कारोबारमा बैंकहरुले निशुल्क गरेका थिए । शुल्क भने प्रति कारोबार २० रुपैंयाँ भन्दा बढि लिन नपाउने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन छ ।
नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यस्तो नियम माघ १ देखि लागू हुने बताएको हो ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको छ । तर, कसैले अन्तर बैंकमाकार्ड प्रयोग गर्दा भने निशुल्क गर्ने व्यवस्था मिलाउन बैंक वित्त क्षेत्रलाई निर्देशन दिएको छ।

कार्ड प्रयोग बापत शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ तोकेको यो पहिलो पटक हो । यस भन्दा अघि अधिकतम शुल्क तोकिएको थिएन। त्यस्तै बैंकहरुले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी दिएर मात्रै लिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन छ ।

यस अघि यस्ता विभिन्न बैंकीङ शुल्कमा मनलाग्दी लिएको सवैसाधरणहरुको गुनासो थियो । त्यस्तै, निर्देशन अनुसार विद्युतिय कारोबार मा प्रयाप्त जानकारी गराएर मात्र शुल्क काट्न भनेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...