अति नै दुःखद खबर हिजो वीरगन्जबाट २ ओटा बालक हराएको सूचना
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार ०८:५६

वीरगंज । विर्ता निवासी दीपेश शर्मा लालुको छोरा प्रनेष शर्मा तथा जगरनाथको छोरा सिवेश हिजो २०७७ पुष २५ गते, बिहान ९:०० बजे ट्यूशन पढ्न गएको बच्चाहरु अहिलेसम्म घर नआएको हुदा कृपया बच्चालाई फेला पार्नु हुने मानुभावहरुले तुरन्त नजदिको प्रहरी कार्यालय वा मोबाईल नम्बर मा सम्पर्क गर्न हार्दीक अनुरोध छ। मोबाईल नम्बर: 9855021555/ 9855022876/9802924509/ 9802924510 खबर गरिदिनु बिनम्र अनुरोध छ।
























