CG Electronics
IME Life
NIMB

बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा अब चार्टर्ड एकाउन्टेन्टको सहभागिता अनिवार्य :नेपाल राष्ट्र बैंक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा अब चार्टर्ड एकाउन्टेन्टको सहभागिता अनिवार्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ‘ब्राञ्च अडिटिङ’सम्बन्धी कार्यविधि बनाएर यस्तो व्यवस्था गर्न लागेको हो । नमूना संकलन विधिबाट गरिएको सुपरिवेक्षण प्रभावकारी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाको अडिट गर्नुपर्ने सो कार्यविधिमा प्रस्ताव गरिएको छ ।

नेपाल राष्ट्र बैंकले तयार पारेको उक्त प्रस्ताव यतिबेला रायका लागि चार्टर्ड एकाउन्टेन्ट संस्था ९आईक्यान० र नेपाल लेखामान बोर्डमा पठाइएको छ । त्यहाँबाट राय प्राप्त भएपछि त्यसलाई समेत समेटेर राष्ट्र बैंक सञ्चालक समितिले यसलाई जारी गर्नेछ । कार्यविधि जारी भएपछि बैंक तथा वित्तीय संस्थाले महँगो शुल्क तिरेर आफ्ना शाखाहरुको अडिट गर्नुपर्छ ।

 

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...