nic bank
Nmb bank
Machhapuchchhre Bank

एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । एनआईसी एशिया बैंकको ग्राहकले कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने भएका छन् । ई–कमर्श प्ल्याटफर्म सस्थोडिलमा किनमेल गर्दा ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने भएको हो ।

बैंक र सस्तोडिलबीचको समझदारीअनुसार फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले सामग्री खरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरेको छ ।

बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड...

वि.सं.२०८० चैत १५ बिहीवार १८:५९

  काठमाडौं । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई...

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा...

वि.सं.२०८० चैत १५ बिहीवार १८:३२

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले...