CG Electronics
IME Life
NIMB

ईसीडी शिक्षकलाई प्रावि सरहकै तलब दिने बजेटमै हुँदैछ यस्तो ब्यबस्था,३८ हजार शिक्षक पनि स्थायी हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ। त्यसकालागि आगामी बजेटमा ब्यबस्था गरिने भएको छ।

लामो समयदेखि थोरै पारिश्रमिकमा काम गरेका शिक्षकलाई प्रावि सरहको तलब र सेवासुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख विदुरराज गिरीले जानकारी दिए।

उनले भने, ‘अहिले पनि विद्यालयमा ईसीडीका शिक्षकको तलब र सेवासुविधा निकै कम छ। यसलाई बढाउन उनीहरुले पनि माग गर्दै आएका छन्। माग भएअनुसार नै गर्ने कि भन्ने विषयमा छलफल भएको हो।’ ईसीडीका शिक्षकलाई प्रावि सरह तलब दिन कम्तिमा कक्षा १२ उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ। १२ पास गरेका लाई उक्त सुबिधा उपलब्ध गराइने निश्चित भएको हो।

शिक्षक दरबन्दी नहुने र स्थानीय स्रोतबाट परिचालन गर्दै आएका शिक्षकलाई पनि तलब, सेवा सुविधा निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै ३८ हजार अस्थायी शिक्षक मध्ये बाटै दश हजारलाई निश्चित मापदण्ड बनाएर आगामी आर्थिक बर्ष भित्रै स्थायी गर्न समेत शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई निर्देशन दिएको श्रोतको भनाई छ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...