CG Electronics
IME Life
NIMB

बैंकहरुले निषेधाज्ञाकै बेला गरे २८ अर्ब ऋण लगानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । बैंकहरुले निषेधाज्ञाकै बेला गरे २८ अर्ब ऋण लगानी  निषेधाका कारण देशको अर्थतन्त्र नै ठप्प जस्तै भए पनि बैंकहरुले भने उल्लेख्य मात्रमा कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले वैशाखको अन्तिम ३ सातामा २८ अर्ब कर्जा लगानी गरेका छन् । वैशाख महिनाभर कुल ४५ अर्ब कर्जा लगानी गरेका बैंकहरुले अन्तिम ३ सातामा मात्रै २८ अर्ब कर्जा लगानी गरेका छन् । वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भए पनि बैंकहरुले भने यस समयमा पनि राम्रै कर्जा प्रवाह गर्न सफल भएका हुन् ।

बैंकहरुले वैशाख तेस्रो साता ११ अर्ब, चौथो साता १७ अर्ब र वैशाख अन्तिम साता १ अर्ब गरी ३ सातामा २८ अर्ब कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा बैंकहरुले ३४ अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरुले वैशाख मसान्तसम्म कुल ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन् ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...