नायिका प्रियंका कार्कीले खोलिन् गाेप्य कुरा (भिडियाे सिहत)
Saturday May 22, 2021
वि.सं.२०७८ जेठ ८ शनिवार १२:२५

काठमाडौं । नेपाली चर्चित नायिका हुन् प्रियंका कार्की । अहिलेकाे समयमा उनी गर्भवती रहेकि छिन् र हालै उनका केहि तस्विरहरु सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।
जुन तस्विरहरु ट्राेल समेत बनिसकेका छन् तर भने उनी उक्त अबस्थामा कुनै म्युजिक भिडियाे र फिल्ममा देखिएकि छैनन् ।
हालै एक ब्यक्तिले फाेन गरेर नायिका प्रियंका कार्की सँग कुरा गर्दा उनले उनले कुनै म्युजिक भिडियाे मार्फत अफर अायाे भने उनी खेल्न सक्ने बताएकि छिन् ।
उनलाइ लकडाउनकाे समय भएता पनि कुनै समस्या नभएकाे बताउँछिन् । बाँकि हेर्नुहाेस् भिडियाेः
https://youtu.be/HYXBI_D07VE


























