nic bank
himalayan everesat
Nmb bank

यी १७ कम्पनीको ६ अर्ब बराबरको आइपीओ पाइपलाइनमा,कहिले-कहिले हुँदैछ निष्कासन ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको उल्लेख्य वृद्धि भएको छ । अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त १८ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ ।

अर्थात् पछिल्लो समय आइपीओ भर्नेहरुको संख्या अत्यधिक छ । सानो लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले पछिल्लो एक वर्षमा यो संख्या उल्लेख्यरुपमा बढेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल १७ वटा कम्पनी आइपीओ जारी गर्नका लागि पाइपलाइनमा छन् । ती कम्पनीहरुले करिब ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका हुन् ।

जसमध्ये बोर्डले अन्डर प्रिलिमिनरी रिभ्यूमा ५ वटा, रिभ्यूड एन्ड कमेन्ट सेन्ट अन्तर्गत ६ वटा कम्पनी र रिप्लाइड एन्ड अन्डर रिभ्यू अन्तर्गत ६ वटा कम्पनीलाई राखेको छ ।

आइपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीमा १३ वटा जलविद्युत् कम्पनी, ३ वटा माइक्रोफाइनान्स कम्पनी र एउटा अन्य वर्गमा रहेको डिस होम नेटवर्क छ ।

सबैभन्दी बढी मध्यभोटेकोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड ५० लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । साथै सहास उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा रहेको क्लिकमांडूले उल्लेख गरेको छ ।

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...