CG Electronics
IME Life
NIMB

पाथिभारा माताको दर्शनसँगै जेष्ठ १४ गतेको राशिफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन राम्रो छ । सुख प्राप्ति, भाग्यकोस हयोग पाइने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोगव्याधिबाट विस्तारै छुटकारा पाइने । सकारात्मक विचार र उत्साहले मनोबल बढने छ ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय प्रतिकूल छ । पराक्रममा कमी । आलस्य बढने । खर्चमा वृद्धि । शोकपर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखा तथा अनुहारमा समस्या, धनको नोक्सानी, मानसम्मानमा कमी, सन्तान पक्षबाट तनावको स्थिति आउन सक्छ ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मन प्रसन्न रहनेछ, शुभ समाचार आउन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने, आय आम्दानीमा वृद्धि हुने, व्यापारमा पर्याप्त लाभ, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइसँग रमाइलो जम्ने योग छ, महिला वर्गबाट लाभ अथवा स्त्री सुख वा भोगविलासमा समय बित्न सक्नेछ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्यस्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, जागीरमा हुनेहरुलाइ मानसम्मान, बढुवाको सम्भावना । आफूभन्दा माथिकाहरुले तँपाइको कदर गर्ने छन् । पारिवारिक विवाद र मानसिक तनाबबाट भने टाढै रहनुहोला ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग छ, सरकारी झंझट र बाधाले मनमा तनाव दिने, कुनै कानूनी समस्याको सामना गर्नुपर्ने, सन्तानसँग मतभेद हुने अथवा सन्तानको स्वास्थयमा समस्या आउने । पारिवारीक समस्या, दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुनसक्ने, मानप्रतिष्ठामा धक्का लाग्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले सावधान रहनुहोला ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिनसक्ने, समयमै कामहरु नबन्ने, खानपान नमिल्ने, स्वास्थ्यको ख्याल गर्ने विशेषगरि रुघाखोकी, निमोनिया, श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनुपर्नेछ, नेत्र पीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, कलह र विवादबाट टाढा रहनुभएमा दिन श्रेयस्कर रहनेछ ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने, भोगविलास र मनोरन्जन सुख, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने, धन लाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइन योग छ । विद्यार्थीवर्गहरुलाइ दिन राम्रो रहनेछ ।

 

दिन उत्साहजनक रहनेछ । आनन्दमय शुरुवात हुने, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्यक्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने, मानसम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । महिलाहरुसँगको सम्पर्क बढने ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिन प्रतिकुल छ । निर्णयहरु गलत हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थय हानी विशेषत पेट सम्बन्धि समस्या आउन सक्ने, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएकोछ । यात्रामा कष्ट तथा दुर्घटनाको संभावना, कार्यक्षेत्रमा असफलता, दाम्पत्य तथा प्रेमसम्बन्धमा असमझदारी बढन सक्ने, कामुकता बढने, विद्यार्थीहरुको पढाइमा समस्या आउने ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि

घरायसी तथा मानसिक सुखमा कमी, आफन्तहरुसँग वैमनस्यता बढने, स्थाई सम्पत्ति सम्बन्धि विवाद हुनसक्ने, मन चंचल रहने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, खानपानमा ध्यान दिने, निद्रामा समस्या, छातीमा कष्ट, पीडा, धन हानी, मानसिक सन्तापपर्ने, जल तथा स्त्रि जातिबाट भय वा समस्या आउनसक्ने, चिसोजन्य तथा संक्रामक रोगहरुबाट आज सावधान हुनुहोला, व्यवसाय तथा अफिसमा गतिरोधको सामना गर्नुपर्ला ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन राम्रो छ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मानसम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखापर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ ।

 

समयप्रतिकुल छ, मानहानी, धन संग्रहमा बाधा, प्रत्येक कार्यमा खर्च भएर मानसिक तनाव हुने, व्यवसायमा घाटा, कार्यहरुमा बाधा आउन थाल्ने, धनको नोक्सानी, आँखा वा अनुहारमा समस्या आउनसक्ने, खानपानमा समस्या देखापर्ने, पढाइलेखाइमा मन नलाग्ने कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ ।

गृहपृष्ठ

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...