गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” सार्वजनिक
Saturday Jul 03, 2021
वि.सं.२०७८ असार १९ शनिवार २१:२३

काठमाडौँ । नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” तीज गीत सार्वजनिक भएको छ ।
ष्mबनभक
के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको आवाज रहेको छ ।
गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ । गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् ।
“तीज–भयो क्यारे ठिस” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिन्छ ।
भिडियो :
























