CG Electronics
IME Life
NIMB

निजगढ नगरपालिकाद्धारा इन्डक्सन चुलो वितरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

निजगढ नगरपालिकाले नगरबासीहरुलाई इन्डक्सन चुलो वितरण गरेको छ । नगरपालिकाले नगरबासीहरुलाई सहुलियत मूल्यमा इन्डक्सन चुलो वितरण गरेको हो ।

नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र निजगढ नगरपालिकाको लागत सहकार्यमा खरिद गरिएको इन्डक्सन चुलो बुधवारबाट वितरण गर्न थालिएको हो । नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ६० प्रतिशत र निजगढ नगरपालिकाको ४० प्रतिशत लागतमा नगरपालिकाले इन्डक्सन चुलो वितरण गरेको हो । जसमा नगरपालिकाले नगरबासीहरुसंग अतिरिक्त १ हजार रुपैंया रकम सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०७६र७७ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाबिच ईन्डक्सन चुलो वितरण गर्ने सम्झौता भएको थियो । परम्परागत दाउरा चुलो र आयातित ऊर्जाको श्रोत ग्यासको विकल्पको रूपमा नगरवासीहरुलाई इन्डक्सन चुलो वितरण गर्ने अवधारणा ल्याएको मेयर सुरेशकुमार खनालले बताए । विद्युतीय चुलोको प्रयोग मार्फत नागरिकको स्वास्थ्यमा सुधार हुने र जीवनस्तरमा समेत सुधार आउने आफूले विश्वास लिएको मेयर खनालले बताए । विद्युतीय चुलो वितरण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने लक्ष रहेको मेयर खनालले बताए ।

जडान सहित प्रति चुलो करिब ७ हजार रुपैंया लागत पर्न गएको निजगढ नगरपालिकाका सूचना अधिकृत रविन घिमिरेले बताए । पहिलो चरणमा नगरपालिकाले १ हजार थान विद्युतीय चुलो वितरण गरेको हो । नगरपालिकाको प्रमुख सहरी क्षेत्र रहेको वडा नम्बर ७,८ र ९ मा प्रति वडा ३ सय र अन्य वडामा प्रति वडा १० वटाको दरले १ हजार थान चुलो वितरण गरेको सूचना अधिकारी घिमिरेले बताए ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...