CG Electronics
IME Life
NIMB

नेपाल बंगलादेश बैंकले दोब्बरले यसरी बढायो नाफा, वितरण गर्न लायक नाफा कति ?

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल बंगलादेश बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब २ अर्ब २९ करोड २५ लाख ९३ हजार खुद मुनाफा कमाएको छ ।

यो अघिल्लो आव २०७६/७७ को तुलनामा ८४.१७ प्रतिशत अर्थात १ अर्ब ५ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब २४ करोड ४८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन, गैरसंचानन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा उल्लेख्य बढेको हो ।
९ अर्ब ४८ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७६ करोड, रिटेन अर्निङमा १ अर्ब ५९ करोड र सेयर प्रिमियममा १ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले ८७ अर्ब १२ करोड निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३१.१५ प्रतिशत र कर्जा लगानी विस्तार १५.८६ प्रतिशतले सुधार भएको हो। त्यसबाट बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँले बढेर २६.४६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको
प्रतिसेयर नेटवर्थ १७०.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१३ गुणा, १.५५ प्रतिशत, सीसीडी अनुपात ६७.३७ प्रतिशत, आधारदर ७.४१ प्रतिशत र स्प्रेडदर ३.५५ प्रतिशत रहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...