CG Electronics
IME Life
NIMB

अरुण काबेली हाइड्रोपावरको बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

NIMB
Himalayan Bank

अनिल मोक्तान

काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १७।८९५ लाभांश सुरक्षित गर्ने आज भदौ १३ गते आइतबार अन्तिम दिन हो । भदौं १५ गतेदेखि बुक क्लोज गर्न लागेको यस कम्पनीको लाभांश पाउन आज नै सेयरधनी बन्नुपर्नेछ ।

किन भने भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । यसकारण सोमबार सेयर कारोबार नहुने भएकाले आज आइतबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।

यसले भदौ २६ गते वार्षिक साधारण सभा डाकेको छ । ११औं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे देखि सुरु हुनेछ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

सभामा १७।८९५ लाभांश पारित गर्ने विशेष प्रस्ताव राखिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७५ बोनस सेयर र कर प्रयोजनका लागि ०।८९५ लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृत दिने प्रस्ताव सभामा लगिने छ । भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज हुनेछ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...