CG Electronics
IME Life
NIMB

एचआइडीसीएलको साढे ३ करोड कित्ता सेयर लिलामीमा आउने, २९ लाख कित्ता आईपीओ निष्कासन गर्दै राप्ती हाइड्रो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल०को साढे ३ करोड कित्ता सेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले हकप्रदमा नबिकेको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर अब लिलामीमाआउने भएको हो । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर विक्रीम ल्याएको थियो ।

सोमध्ये ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता सेयर मात्र विक्री भएको छ । कम्पनीको हकप्रदमा रीतपूर्वक आवेदन दिने १ लाख ९६ हजार ४२४ जनालाई उक्त सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले हकप्रद सेयर नपरेको आवेदकको हकमा भदौ ३१ गते बिहीबारदेखि पैसा फिर्ता गर्ने जनाएको छ । कनेक्ट आइपीएस मार्फत आवेदकको खातामा नै पैसा पठाइने प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।

त्यस्तै राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको तयारी भैरहेको छ । कम्पनीले धितोपत्र बोर्डसँग २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासनको लागि अनुमति मागेको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ। राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...