CG Electronics
IME Life
NIMB

यस्तो छ आजको विनिमयदर (सूची)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९.०८ रुपैयाँ र खरिद दर ११८.४८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको भाउ कायम गरेको हो ।

यस्तै, आज एक यूरोको बिक्री दर  १३४.४३ र खरिद दर १३३.७५ रुपैयाँ कायम छ भने पाउण्डको बिक्री दर १६०.२३ र खरिद दर १५९.४२ रुपैयाँ कायम छ । सिंगापुर डलरको बिक्री दर ८७.४७ र खरिद दर ८७.०२ रुपैयाँ छ ।

 यस्तै, साउदी रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५१ रुपैयाँ र खरिद दर ३२.३५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.४२ र खरिद दर ३२.२६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८.४६ र खरिद दर २८.३२ रुपैयाँ छ । यसैगरी, १०० दक्षिण कोरियनको बिक्री दर १०.०३ र खरिद दर ९.९८ रुपैयाँ तोकिएको बैंकले बताएको छ ।
पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...