CG Electronics
IME Life
NIMB

बोनस शेयरका कारण एभरेष्ट बेंकमा बबाल (भिडियोसहित)

NIMB
Himalayan Bank

 

एभरेष्ट बैंकको साधरणसभामा शेयरधनीहरुले व्यापक असन्तृष्टी पोखेका छन् । एभरेष्ट बैंकले आज २७ औं बार्षिक साधरणसभा डाकेको थियो । साधरणसभा बैकके केन्द्रीय कार्यालय,लाजिम्पाटमा डाकिएको थियो । बैंकले शेयरधनीहरुलाई जम्मा १० दशमलव ३२ प्रतिशत मात्र बोनस दिएपछि शेयरधनीहरु आक्रोशित भएका हुन । बैंकले ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ३२ प्रतिशत लाभांश मात्र वितरण गर्न लागेकोमा लगानीकर्ताहरुले नपुग भएको भन्दै साधारणसभामै हंगामा मच्चाएका हुन् ।

अन्य बाणिज्य बैंकहरुले शेयरधनीहरुलाई २० देखि ३० प्रतिशत लाभांश वितरण गरिरहेको अबस्थामा एभरेष्ट वैंकले १० दशमलव ३२ प्रतिशत मात्र दिने भएपछि लगानीकर्ताहरु आक्रोशित बनेका हुन ।
साधारणसभामा लगानीकर्ताहरुले बैंकमा अनियमितता भएको, राम्रो व्यवसाय गर्न नसकेकोले भन्दै सिईओ तथा अध्यक्षको राजीनामा समेत माग गरेका छन् ।

भारतको पञ्जाब नेशनल बैंकको मुख्य लगानी रहेको एभरेष्ट बैंकका सञ्चालकमा डा बालगोपाल बैद्य,अध्यक्षमा बिष्णु कृष्ण श्रेष्ठ,नायब महाप्रवन्धकमा गौरब कुमार,अरुणमान शेरचन,नविन भक्त श्रेष्ठ,उर्मिला श्रेष्ठहरु सञ्चालक रहेको सो बैंकमा पञ्चाव नेशनल बैंकबाट अनिल बन्सल सञ्चालक छन् ।

शेयरधनीहरुले बार्षिक साधरणसभामा मञ्चबाटै सञ्चालक र अध्यक्षको राजीनामा मागेका हुन ।

 

 

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...