नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला
Friday Dec 24, 2021
वि.सं.२०७८ पुस ९ शुक्रवार १३:३६
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी आफ्नै क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ। उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।























