IME Life
NIMB

अपाङ्गता केन्द्रमा निशुल्क स्वास्थ्य परिक्षण तथा ब्ल्याङ्केट वितरण

NIMB
Himalayan Bank

 

काठमाडौं । युथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा निशुल्क स्वास्थ्य शिविर तथा ब्ल्याङ्केट वितरण गरेको छ। केन्द्रमा रहेका ८२ जना अपाङ्गता भएका व्यक्तिको आइतबार स्वास्थ्य परिक्षणपछि वल्याङ्केट वितरण गरिएको हो ।

डाक्टर्स होमसंगको सहकार्यमा स्वास्थ्य परिक्षण पश्चात औषधी समेत निशुल्क वितरण गरिएको युथ फर नेशनका अध्यक्ष डा। निकोलश भुषालले जानकारी दिए । केन्द्रका ३० जनाले दन्त,१२ जनाले विभिन्न किसिमका घाउ र ५ जनाले कानको परिक्षण गराएका छन् ।

३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षणकै क्रममा अपाङ्गता केन्द्रमा मनोसामाजिक परामर्श समेत दिइएको थियो ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...