CG Electronics
IME Life
NIMB

आकर्षक स्थल कोहलपुरमा पछिल्लो समय सहरीकरणको तिव्र विकास

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बाँके । कर्णाली प्रवेश गर्ने एक मनमोहक र आकर्षक स्थल कोहलपुरमा पछिल्लो समय सहरीकरणको तिव्र विकास भईरहेको छ । नेपालका कतिपय सहरहरु अहिलेपनि व्यवस्थित बन्न नसक्दा समस्या झेलिरहनु परेको छ । त्यसैले सहर उन्मुख स्थानहरुको उचित व्यवस्थापन गर्दै व्यवस्थित सहर बनाउन सके यसले सहरी शुन्दरतासंगै बसोवासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने देखिन्छ ।

यस्तै कोहलपुर स्मार्ट न्यू सिटी कोहलपुर डेभलपर्सले कोहलपुरमा सुरु गरेको व्यवस्थित सहर अवधाराणाले यसको प्रतिनिधित्व गर्छ । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख सहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ५०० भन्दा बढी स्मार्ट घडेरीहरू व्यवस्थापन गरेको छ ।
२०७७ को अन्त्यतिर कालोपत्रे भएको यहाँ अहिले धेरैको घुम्न जाने स्थल पनि बनेको छ । कुनै पनि व्यवस्थित सहरमा हुनुपर्ने पानीको निकास, कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै पर्याप्त खुल्ला क्षेत्रलाई विशेष ध्यान दिइएको छ यस स्थानमा ।

पहाडबाट वसाई सराई गरेर तराई झर्नेहरुको संख्या बढिरहेको छ । यसले उब्जाउ खेतहरु मासिँदै गएका छन् । यस अघिनै सरकारले बस्तिका लागि क्षेत्र र जग्गा पहिचान गरि व्यवस्थित गर्ने बताउँदै आएपनि त्यासो हुन सकेको छैन । व्यवस्थित सहर निर्माण गर्न र बसोवास गराउन सके त्यसले जथाभावी हुने बसोवासका कारण विकास निर्माण र सरकारी सेवाको पहुँच पु¥याउन हुने जटिलता समेत समाधान हुने देखिन्छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...