CG Electronics
IME Life
NIMB

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको खुद बीमाशुल्क आर्जन २ अर्ब माथि मात्र रहेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाशिक अवधिमा भने १९ करोड ३६ लाख रुपैयाँ थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा १० प्रतिशतले घटेको छ।

कम्पनीको अभिकर्ता कमीशन सामान्य प्रतिशतले घटेर २२ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले अभिकर्ताहरुलाई २३ करोड २ लाख रुपैयाँ कमिशन दिएको थियो । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ५६ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जने २ अर्ब २३ करोड रुपैयाँ छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, जगेडा कोषमा ४९ करोड १७ लाख रुपैयाँ र जीवन बीमा कोषमा भने १६ अर्ब ६१ करोड रुपैयाँ रकम संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी भने १२ रुपैयाँ ५४ पैसार प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ।

 

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...