CG Electronics
IME Life
NIMB

प्रेम दिवसमा बीमा पोलिसी उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

पाल्पा । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा न। ११ कालिकानगर बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नी जीवन साथी रचना घिमिरेलाई १० लाखको जीवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् ।

प्रेम दिवसमा उपहार आदान–प्रदानले सम्बन्ध अझ बढी सुमधुर बनाउने हुनाले आजको दिन सिटिजन लाइफ इन्स्योरेन्सको शुभारम्भ बीमा योजना उपहार स्वरुप दिएको खनालले बताए ।

१४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ। यो दिवसमा प्रेम गर्ने जोडीले एकअर्कालाई विभिन्न उपहार दिने गर्छन्। कतिपयले पहिलो प्रेम–प्रस्ताव पनि यही अवसरमा गर्छन्। प्रेम प्रस्ताव गर्दा पनि उपहार नै दिने गरिन्छ। भ्यालेन्टाइन डेमा एक अर्काको सम्बधलाई प्रगाढ बनाउन हरेक मायालु जोडीहरू एकअर्कासँग उपहार साटासाट गर्नेको चहलपहल बढी नै हुन्छ । जहाँ हुने प्रेम, सद्भाव सटासाटले सम्बन्धमा फरक महत्व राख्छ, जीवन डोर्होयाउँछ । प्रेमले मान्छेलाई बाँच्नका लागि नयाँ ऊर्जा दिन्छ । त्यसैले, विवाहित जोडी खुलेयाम यस दिन एकअर्कामा प्रेम व्यक्त गरी मनाउँछन् । अविवाहितले पनि प्रणय दिवस प्रेसहितको मायाको चिनो आदानप्रदान गरेर मनाउने गरेका छन् ।

भनिन्छ नि “ीयखभ ष्क उचयतभअतष्लन तजभ यलभकस थयग यिखभ mयचभ तजबल थयगचकभाि” यहि कुरालाई बुजेर भोलिको सुनौलो भबिस्यको लागि खनालले दुई गुणा सुरक्षा सहितको नबिनतम सुबिधाहरु भएको , बिमा समाप्तिमा बिमाङ्क र बोनस रकम प्राप्त हुने सिटिजन शुभारम्भ जीवन बीमा उपहार स्वरुप खरिद गरेको पाल्पा शाखाका शाखा प्रबन्धक विजय कार्की ले बताए ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...