CG Electronics
IME Life
NIMB

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमालको निरन्तरता

NIMB
Himalayan Bank

 

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमाल पुनः नियुक्त भएका छन् । कम्पनीले यसअघि पनि राजेश हमाललाई नै ब्राण्ड एम्बेसडरको रुपमा चयन गरेको थियो ।

कम्पनीको स्थापना कालदेखि नै कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक हमाल र ज्योति लाइफ इन्स्योरेन्सबीच वैशाख २२ गते सम्झौता नविकरण गरिएको हो ।

उक्त नविकरण सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रकाश बिक्रम खत्री र महानायक राजेश हमालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरुमा निरन्तरता दिनेछन् ।

ज्योति लाइफ इन्स्योरेन्सका सिइओ खत्रीले प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाइफको प्रबर्दन गर्न थप सहयोग पुग्ने बताए ।

साथै महानायक हमालले ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी,...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५५

  काठमाडौं, असार १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र...

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई...

वि.सं.२०८३ असार १६ मंगलवार १८:३७

  काठमाडौं, असार १६ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत...

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी...

वि.सं.२०८३ असार १६ मंगलवार १८:२९

  काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी...