मकवानपुरको राक्सिराङ गाउँपालिका १ मा नेकपा एमालेको मुक्तानसहित प्यानलनै विजयी

वि.सं.२०७९ जेठ २ सोमवार १०:३०

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ ।
उनले ४६३ मत प्राप्त गर्दै विजयी भएक हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे ।
यसैगरि,सदस्यहरुमा एमालेका पुर्ण बहादुर मोक्तान,भीम बहादुर मुक्तान,महिला सदस्यमा आस माया थिङ,दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मामा विजयी भएका छन् ।