nic bank
himalayan everesat
Nmb bank

इलामको माई नगरपालिका ९ मा नेकपा एमालेको राईसहित प्यानलनै विजयी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

इलाम । इलामको माई नगरपालिका वडा नम्बर-९ मा नेकपा एमालेका लिला कुमार राईको प्यानलनै विजयी भएका छन । राईले ७५४ मात प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकाका सोम बहादुर लिम्बुले ४०२ मत प्राप्त गरेका थिए। सदस्यद्वयमा विनोद साउदेन(७२१ र गणेश तामाङ्ग-६८७ मत ल्याउदै विजयी वनेका छन् । निकटतम प्रतिस्पर्धी नेकाका धनबहादुर कटुवालले ३८४ र माओबादी केन्द्रका राजु लोक्तामले ३०२ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा सोनिया लिम्बु-७३८ र दलित महिला सदस्यमा कल्पना बिश्वकर्मा-७३८ नै मत प्राप्त गरी निर्वाचित भएका हुन । उनी हरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृता एक्तेन-३६२ र कमला दर्जीले ३५१ मत प्राप्त गरे।

माई नगरमा नेपाली कांग्रेस र माओबादी पार्टी विच गठबन्धन रहेको छ । मेयर पदका पछिल्लो मत परिणाम अनुसार २९६६ मत गणना हुँदा एमालेले शुरु देखिको अग्रता कायम राखेको छ । एमालेका मेयर पदका उम्मेद्वार खम्वसिंह लिम्बुले १ हजार ६४० मत र माओवादी केन्द्रका उम्मेद्वार धन बहादुर लिम्बुले ९२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेका हिमा भण्डारी नेकाका उमेरद्वार हेम बहादुर लिम्बु भन्दा ४८६ मतान्तरले अगाडि रहनु भएको छ। भण्डारीले १५९६ ल्याउदा लिम्बुले १११० प्राप्त गर्नु भएको हो। माईमा अहिले माई ७ र ८ को मतगणना भईरहेको छ।

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट,...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी...

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा...

वि.सं.२०८१ वैशाख ८ शनिवार १५:२७

    आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम...

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...