CG Electronics
IME Life
NIMB

इलामको माई नगरपालिका १० मा नेकपा एमालेको गणेश राईसहित प्यानलनै विजयी

NIMB
Himalayan Bank

 

इलाम । इलामको माई नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका अध्यक्ष गणेश राई सहित प्यानलनै विजयी भएको छ ।

वडा अध्यक्षमा गणेश राईले ६५८ मत सहित विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम बहादुर आले मगर ५२४ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका इन्द्र कुमार तिम्सीनाले ५मा मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै महिला सदस्यमा एमालेकै कृष्ण कुमारी थापा ६५९ मत त्याई बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकाकी दुर्गा देवी मगरले ४४६ मत पाउनु भएको थियो। राप्रपाकी रिता राई भने ३३ मत पाउनु भएको छ। दलित महिला सदस्यमा एमालेका गीता देबी गदाईलीले ६५२ मत प्राप्त गरि विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी निर्मला वरालले २८७ मत प्राप्त गरेका छन्।

खुला सदस्य, एमालेका राजकुमार गडतौला -६२७ मत र मोहन कुमार मगर-५९८ मत ल्याउदै विजयी बन्दा नेकाका भक्त बहादुर कटेलले ४७२ मत, नेकपा माओबादी केन्द्र-सागर राई ४०४, राप्रपाका दिलबहादुर थापाको ४० र तेज बहादुर खतिवडाले ४३ मत प्राप्त गर्नुभएको छ।

यता माई नगरपालिकामा मेयर तर्फ खम्वसिंह लिम्वू – नेकपा एमाले-१०६२, धनकुमार लिम्वू – नेकपा माओवादी केन्द्र ९गठबन्धन०(६२३, लालवहादुर थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी -३९ र मंगोल नेशनल अर्गनाइजेशनका चन्द्र कुमार फागो लिम्बुले १ मत प्राप्त गर्नुभएको छ।

उपमेयर तर्फ हिमा भण्डारी नेकपा एमाले-१०३६, हेमवहादुर लिम्वु नेपाली कांग्रेस-७९१ मत प्राप्त रहेको छ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...