CG Electronics
IME Life
NIMB

चुनाव जितेकालाई दुई महिना भित्र समाजवादी कांग्रेसमा प्रवेश गर्न निरौलाले गरे अपील

NIMB
Himalayan Bank

 

निर्वाचन बहिष्कार गर्दै आन्दोलित भएको नेपाल समाजवादी कांग्रेसले निर्वाचन पछि रणनीति फेरेको बताएको छ। उक्त पार्टीका अध्यक्ष गोबिन्द निरौलाले देश बिघटनको अवस्थामा पुगेकोले स्थानिय निर्वाचनमा जुनसुकै पार्टी या दल बाट बिजय प्राप्त गरेको होस,परिणाम घोषणा भएको मितिले २ महिना भित्र स्थानिय निर्वाचनमा निर्वचित सबै सदश्य हरुलाई नेपाल समाजवादी काग्रेसमा प्रवेश गर्न आवहान गरेका छन्।

सामाजिक संजालमा पार्टीको धारणा राख्दै निरौलाले देश बचाउनको निम्ति संबैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना गर्ने कुरामा समेत बिशेष जोड दिएका छन्।

उनले लेखेका छन्- हामीहरु बर्तमान सत्ता साझेदार शासकले भने जस्तो नेपाललाई स्विजरल्याण्ड, सिंगापुर, भारत, बनाउने पक्षमा छैनौ।।
विश्व अस्थित्वमा स्थापित गर्नको लागि सभ्यता,संस्कृति र संमृद्धीको देश बनाउछौ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...