CG Electronics
IME Life
NIMB

बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ ।
बर्जर पेन्टस्नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै
आएको छ । आफ्ना नवीनतम उत्पादन एवं विशिष्ट सेवाहरुका साथ प्रविधिको क्षेत्रमा
अग्रणी स्थान ओगट्न सफल रहेको बर्जर पेन्टस्लेजेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक
योजना ““बर्जर उपहारको वर्षा” ल्याएको छ ।

यस योजना अन्तर्गत, रु ७५,००० मूल्य बराबरको बर्जर पेन्टस्को कुनैपनि इमल्सन
उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन्। लक्की ड्र मार्पmत
एक भाग्यशाली विजेतालेबम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन्। अन्य बम्पर
पुरस्कारमा सीजी ४३ ’’ टिभि, सामसुङ ७.५ केजी टप लोडिङ वाशिङ मेसिन, भिडियोकन
१९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन् ।

यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प,
वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन
तथा इन्टेरियर इमल्सनतर्पm सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन
फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू
हुनेछ ।

बर्जर पेन्ट्स नेपालमा डेकोरेटिभ पेन्ट्सको श्रेणीमा अग्रणी पेन्ट कम्पनी हो र यसले सिल्क
ब्रीद इजी, वेडरकोट लंग लाईफ, वेदरकोट च्याम्प, इजी क्लीन, सिल्क इल्युसन, सिल–ओ–
प्राइम र अटोमेटेड एक्सपि मेसिनहरू मार्फत सञ्चालन हुने सम्पूर्ण एक्सप्रेस पेन्टिङ्ग
सर्भिसहरू जस्ता धेरै नवीनतम्उत्पादनहरू प्रस्तुत गरिसकेको छ ।

बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्ध रही
उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यानमा राखी वातावरण मैत्री बाहिरी तथा भित्री
उत्पादनहरु उपलब्ध गराई “नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी” को रुपमा
स्थापित गरेको छ ।

नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले
ल्याएको र बर्जरका उत्पादनहरुमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता
हानिकारिक तत्वहरु मिसाइएको छैन ।

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...