CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

आरटीजीएस प्रणालीमा आबद्ध भएका यी हुन् थप ४ बैंक तथा वित्तीय संस्था

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बुधबार सूचना प्रकाशित गरी थप ४ संस्थाहरु आबद्ध भएको जनाएको हो ।

 

‘ख’ र ‘ग’ वर्गका ४ वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्ध भएको र आजैदेखि डाइरेक्ट पार्टिसिपेण्टको रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको छ ।

 

आरटीजीएस प्रणालीमा थप भएका ‘ख’ वर्गको मितेरी डेभलपमेन्ट बैंक रहेको छ । यसैगरी, ‘ग’ वर्गमा वित्तीय संस्थामा मितेरी डेभलपमेन्ट बैंक लि।नेपाल फाइनान्स, इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी रहेको छ ।

 

ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् ।

 

रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।

 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३६

  काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३७

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू...

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३३

  काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत...