CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

समाजवादी कांग्रेसले एन्टी करप्सन ब्रिगेड संग भ्रष्टाचारीलाई पाता कस्न भन्दै गर्यो सम्झौता

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । भ्रष्टाचार मुलुक सिध्याउने दीर्घकालीन रोग भएको भन्दै भ्रष्टाचारीलाई कारवाही गर्ने उद्घोष गर्दै आएको नेपाल समाजवादी कांग्रेस एक्सनमै उत्रिने भएको छ। त्यसका लागि उसले एन्टी करप्सन ब्रिगेड संग सहकार्य गर्ने टुंगो लगाएको छ।

नेपाल समाजवादी काग्रेस र एन्टी करप्सन ब्रिगेड बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको समाजवादी कांग्रेसका केन्द्रीय अध्यक्ष गोबिन्द निरौलाले बताए। मुलुकमा शान्तिपुर्ण नागरिक आन्दोलनको माध्यमबाट संबैधानिक प्रजातन्त्र र हिन्दुराज्य स्थापनाको निम्ति भ्रष्टाचारी बाधक भएको ठहर गर्दै अभियान संचालन गरिने निरौलाले बताए। अति गोप्य दस्ताबेज र सुचना प्राप्त गरिसकेकाले अब एक्सनमै जाने पार्टीको रणनीति भएकाले काम कारबाही तिब्र पारिएको निरौलाको भनाई छ। उनका अनुसार एक महिना पछि बाट नतिजै देखिने छ।

भूमिगत अवस्थामा रहेको को एन्टी करप्सन ब्रिगेडका तर्फ बाट ब्रिगेडियर जनरल नवीनले र पार्टीकोतर्फ बाट अध्यक्ष निरौलाले सहमती पत्रमा हस्ताक्षर गरे संगै काम तीब्र हुने बुझिएको छ। बिग्रेडले अब उप्रान्त भ्रष्टचार हुन नदिने, भए गरेका भ्रष्टचारको संम्पती देशको राष्ट्रिय कोषमा जम्म गर्न लागाउने, त्यसो नगरे अबैध सम्पती नियन्त्रण गरेर गरिव जनताको स्वामित्व स्थापित गर्ने जस्ता कार्य संचालन गर्ने भन्ने मापदण्ड बनाएको पनि छ।

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...