nic bank
himalayan everesat
Nmb bank

अन्नपुर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा।लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा अन्नपुर्ण केबुलकारको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०९:५१

  कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम...

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

वि.सं.२०८१ वैशाख १० सोमवार २२:२७

नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको...

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता...

वि.सं.२०८१ वैशाख १० सोमवार ०५:२८

  टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख...

कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम

कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता...

वि.सं.२०८१ वैशाख ९ आइतवार १२:४७

  कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...