CG Electronics
IME Life
NIMB

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने भएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो ।

क्यापिटलका अनुसार उक्त ऋणपत्रको प्रिअलोटमेन्ट पनि जेठ ६ गते नै भएको छ । यससँगै अब अन्तिम बाँडफाँड भने आगामी सोमबार जेठ ९ गते हुने बिक्री प्रबन्धक तथा बैंक श्रोतले बताएको छ ।

बजारमा उच्त तरलता अभावका बावजुद पनि बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । जसमध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड रुपैयाँ सर्वसाधारण ९सामूहिक लगानी कोषसमेत० का लागि र ६० प्रतिशतले हुन आउने १ अर्ब ३२ करोड रुपैयाँ ९संस्थागत० प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको थियो ।

जसमा सर्वसाधारणबाट २ हजार २६२ वटा आवेदन र कम्पनीहरुबाट ३३ वटा आवेदन परेको थियो । यससँगै, १० वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले १०।५० प्रतिशत ब्याज पाउने छन् ।

बैंकले गत बैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म सेञ्चुरी डिबेन्चर बिक्री खुला गरेको थियो ।

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...