CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अटेर गरेको भन्दै बीमा समितिकाे  सपष्टिकरण

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई सिईओ नियुक्ति गर्न ढिलाई गरेको भन्दै बीमा समितिले सपष्टिकरण मागेको छ। बीमा समितिले केही समयअघि रिक्त पदमा ६ महिनाभित्र नियुक्त गर्ने निर्देशन दिएपनि कम्पनीले अटेर गरेको भन्दै सपष्टीकरण मागेको हो ।

बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासनमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको अनिवार्य व्यवस्था भए पनि कम्पनीहरुले बीमकको त्यसको पालना गरेका छैनन् । कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धको भरमा काम गर्दै आईरहेका छन् ।

रिक्त रहेको नेपाल लाइफ इन्स्योरेन्सको प्रमूख कार्यकारी अधिकृतमा अझै सिईओ नियुक्त गर्न सकेको छैन । यसअघि कम्पनीको सिईओमा प्रसाई थिए । कार्यकाल अवधि बाँकि रह्दा नै राजिनामा दिएका प्रसाईको राजिनामा पश्चात् सिईओ पद रिक्त छ । लामोसमयदेखि रिक्त रहेको पद खालि भएसँगै समितिले नेपाल लाइफलाई बोलाएर नै सपष्टिकरण लिएको हो । कम्पनीले केही समयमा नै रिक्त पद परिपूति हुने प्रतिवद्धता जनाएको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...