एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग, आइसर्भ इन्टरनेट अब निःशुल्क चलाउन सकिने
Friday Jul 01, 2022
वि.सं.२०७९ असार १७ शुक्रवार २२:५६
काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम ९एनटिसी०नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत यस बैंकका ग्राहकरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछ । साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि उक्त सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था ल्याइसकेको छ । अब एनटिसी र एनसेल को निःशुल्क डाटा सुविधाको प्रयोग गरी बैंकका ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्नेछन् ।
मोबाइल बैकिङ्ग एप
अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, त्तच् भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोगेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछन् । साथै, बैंकको मोबाइल बैकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओमा आवेदन दिन सकिनेछ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’बाट ग्राहकहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा आफ्नो जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् ।
आइसर्भ
यस जततउकस्ररष्कभचखभ।लष्अबकष्बदबलप।अयmरजयmभ मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू ९नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिनरपासवर्ड रिसेट०, ग्राहक सम्बन्धी सेवाहरू ९ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र क्तयउ ऋजभत्रगभ एबथmभलत, टेलर सेवाहरू ९नगद तथा चेक डिपोजिट० र कार्ड सम्बन्धी सेवाहरू ९ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, म्भदष्त ऋबचम च्भउबिअझभलत आवेदन र क्ष्लकतब द्यगथ० ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
वेबसाइट स् बैंकको वेबसाइट जततउकस्ररधधध।लष्अबकष्बदबलप।अयmर बाट ग्राहकहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आइपीओ आवेदन, ीयबल द्यभलभाष्त ऋबअिगबितयच, भ्ःक्ष् ऋबअिगबितयच लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सक्नेछन्
इन्टरनेट बैकिङ्ग स् यसमार्फत बैंकका ग्राहकहरुले अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सक्नेछन् ।
बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहकहरुको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क मोबाइल बैकिङ एप, आइसर्भ, वेबसाइट र इन्टरनेट बैकिङ्ग प्रयोग सुविधा एनटिसी र एनसेलका ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।
बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आइसर्भमार्फत अघि बढाईरहेको छ । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आइसर्भ प्लाटफर्मको विकास गरी एनआइसी एशिया मोबाइल बैकिङ्ग तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।
























