CG Electronics
IME Life
NIMB

हिमालयन र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि नयाँ लोगो सार्वजनिक, १ गतेदेखि एकीकृत कारोबार सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यहि साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

एकीकृत कारोबार सुरु हुनुअघि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कम्पनीको नयाँ लोगो सार्वजनिक गरेको छ । तर कम्पनीले आधिकारीक रुपमा भने लोगो सार्वजनिक भने गरेको छैन । कम्पनीले हाल सार्वजनिक गरेको नयाँ लोगोमा दुई हिमालको चित्र र दुई रङको इन्द्रेणीको सिम्बोल देखाइएको छ ।

कम्पनीले साउन १ गते बिहान ९ः३० मा काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा लोगो सार्वजनिक गर्ने जनाएको छ ।

यी दुवै कम्पनीले सम्पूर्ण वित्तीय विवरणहरु एकीकृत गरेसँगै मर्जरपछि बन्ने नयाँ कम्पनीको लोगो सार्वजनिक गरेको हो । यद्यपी यो नयाँ लोगो हेरफेर समेत हुन सक्नेछ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...