CG Electronics
IME Life
NIMB

जीडब्ल्यूएम नेपालको कम्प्याक्ट पिकअप ट्रक ‘विंगल ५’ नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । जीडब्ल्यूएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक ‘विंगल ५’ लन्च गरेको छ। यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जीडब्ल्यूएमद्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो।

यो विदेशी बजारमा निर्यात र अस्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो र जीडब्ल्यूएमका सर्तहरुमा अन्य ब्रान्डहरुभन्दा धेरै अगाडि छ। पिकअप बिक्री र बलको आधारमा, यसको पिकअप लाइन अपमा यसको चीनमा बिक्री हुनेमा धेरै वर्ष शीर्ष स्थानमा रहेको छ।नेपालमा उपलब्ध यो पिक–अप विंगल ५ मा १०५केडब्ल्यू ९१४१एचपी० र ३०५ एनएम क्षमता प्रदान गर्ने नयाँ २।०एल टर्बो–डिजेल इन्जिन छ। विंगल ५ मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो–एयर कन्डिसनले सुसज्जित छ। यो २।०एल इन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्दछ।

यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ। यसको बाह्य साइड मिररहरुमा टर्न इन्डिकेटरजस्ता सुविधाहरु पनि समावेश गरिएको छ। यसको भागमा हलोजन बत्तीहरुको साथ सीधा डिजाइन छ र कार्गो बडीमा स्क्र्याच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनरहरु छन्। यसको अलोई लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पुर्याएको छ। छालाको फिनिशको साथ प्रिमियम देखिने भित्री भागका लागि पनि त्यस्तै भन्न सकिन्छ। स्काई सिल्भर, पर्ल ब्ल्याक, र टाइटेनियम ह्वाइट जीडब्ल्यूएम विंगल ५ को लागि उपलब्ध तीन रङ हुन्। यो कम्प्याक्ट पिकअप ट्रक विंगल ५ को मूल्य नेपाली बजारका लागि रु। ५२ लाख ४९ हजार तोकिएको छ।

प्रतिक्रिया

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...