CG Electronics
IME Life
NIMB

सगरमाथा इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एकदिने बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रम्भा गाउपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बुटवल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा रम्भा गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भन्डारिको प्रमुख आतित्यथा गाउँ कार्यपालिका, बिभागिय प्रमुख हरु, माबिका प्रअहरु र पालिका कर्मचारीहरुको सहभागितामा रहेको थियो ।

सो कार्यक्रममा कृषि पशुपंछि तथा जडिबुटी बीमालेख को बारेमा तानसेन ब्रान्च प्रमुख करुणा काफ्लेले जानकारी गराएकी थिइन् । त्यस्तै, दुर्घटना बीमा, मोटर बीमा को बिषयमा बुटवल ब्रान्च प्रमुख रामनाथ ढकालले तथा सम्पत्ति बीमा, लघु बीमा लगायत अन्य बीमाहरुको बिषयमा रिजनल प्रमुख गोपाल ज्ञवालिले जानकारी गराएका थिए ।

साथै प्रमुख कार्यकारि कृष्ण प्रसाद ढकालले इन्स्योरेन्समा रहेका ब्यवहारिक समस्याको विषयमा प्रकाश पर्दै आगामी दिनहरुमा ब्यवहारिक कुराहरुलाई पनि सामेल गर्न अनुरोध गरे । प्रमुख अतिथी गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भन्डारिले बीमा निजी जीवनको अपरिहार्य सावित भैसकेको, किसान देखि ब्यवसायी कर्मचारी नेता सबैको दिनचर्यामा जोडिसकिएको हुँदा दायरा फराकिलो भएको तर सोहिअनुसार कार्य गर्न नसकेको होकि भन्ने जिज्ञासा राख्दै आफुहरुले आफ्नो पालिका भित्रका सबै सामुदायिक बिध्यालयमा अध्ययनरत विद्यार्थी तथा पालिका भित्र रहेका सबै कर्मचारी हरुको सामुहिक दुर्घटना बीमा गरायको जानकारी गराए ।

सगरमाथा ईन्स्योरेन्स कम्पनीको ईतिहास तथा उपलब्धि र भूकम्पमा परेको दाबीको समाधान गरेको अनुभव रहेको हुँदा सगरमाथा इन्स्योरेन्स देशको अब्बल कम्पनीको रुपमा स्थापित भैसकेको रिजनल प्रमुख गोपाल ज्ञवालीले बताए ।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...