CG Electronics
IME Life
NIMB

राष्ट्रिय बीमा संस्थानले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले गत बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेका अपरिष्कृत वित्तिय विवरणमा अधिंकाश सूचक सकारात्मक देखिएको छ।

गत आर्थिक बर्षको असार मसान्तसम्ममा संस्थानको खुद बीमाशुल्क आर्जन १० प्रतिशतले बढेर ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आिर्थक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, संस्थानको खुद दाबी भुक्तानी २२ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
गत आर्थिक बर्षको अन्त्यसम्म्मा संस्थानको अभिकर्ता कमीशन ३० प्रतिशतले घटेर १८ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्मा कम्पनीको खुद मुनाफा ४४ प्रतिशतले बढेर १७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आिर्थक बर्षको सोहि अवधिमा कम्पनीले कम्पनीले १२ करोड माथि खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, कमपनीको जगेडा कोषमा ३७ अर्ब रुपैयाँ रकम संचित रहेको छ भने जगेडा कोषमा ४१ करोड रुपैयाँ रकम संचित रहेको छ र महाविपत्ति कोषमा शून्य रकम रहेको छ ।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...