CG Electronics
IME Life
NIMB

बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब पुग्यो, कर्जा प्रवाह ४७ खर्ब

NIMB
Himalayan Bank

काठमाडौँ । बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा वणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप ६ खर्ब रहेको छ।

बैंक तथा वित्तिय संस्थाहरुको कर्जा प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको ५ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ।

बैंक तथा वित्तिय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ८८ दशमलव ०७ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६।४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२।३ प्रतिशत कर्जा चालु सम्पत्ति कृषि तथा गैर–कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सहुलियत उपचारसम्बन्धी सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच...

वि.सं.२०८३ असार १९ शुक्रवार १०:००

  काठमाडौं। नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल...