CG Electronics
IME Life
NIMB

सानिमा लाइफकाे एजेन्सी बुढाथोकी पहिलोपटक एमडिआरटीमा सहभागी

NIMB
Himalayan Bank

काठमाडौं । सानिमा लाइफ इन्स्योरन्स कम्पनीबाट एमडिआरटी छनोट भएकि कल्पना बुढाथोकी एमडिआरडी ग्लोबल कन्फ्रेन्सका लागि अष्टेलिया प्रस्थान गरेकी छिन् । गत बर्षमा एमडिआरटीबाट छनोट भएका ७१ जनामध्येबाट उनी ग्लोबल कन्फ्रेन्समा उनी कम्पनीको तर्फबाट पहिलोपटक भाग लिन सफल भएकी हुन् ।

विगत एक बर्ष देखि उनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा कार्यरत छिन् । उनी एक सफल महिला उधमी हुन्। एक बर्षमै २ हजार अभिकर्ताबीच एकडिआरटीकताज पहिरन सफल भई उनी एमडिआरडी ग्लोबल कन्फ्रेन्समा सहभागी भएकि हुन् ।

एकडिआरटीको टार्गेटको झण्डै दोब्बर प्रिमियम संकलन गरि कम्पनीको ७१ एमडिआरटीको प्रतिनिधित्व गर्दै उनी एमडिआरडी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन जाँदैछिन् । उनले एकै वर्षमा ६५ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएकी छिन् । कम्पनीको तर्फबाट पहिलोपटक एमडिआरटिको प्रतिनिधित्व गर्न पाँउदा खुसी भएको उनी बताँउछिन् ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...