CG Electronics
IME Life
NIMB

सामसङले ८५ इन्चसम्मका टेलिभिजन नेपालमै एसेम्बिलङ गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । सामसङले ८५ इन्चसम्मका टेलिभिजन नेपालमै एसेम्बिलङ गर्ने भएको छ । ५० करोड रुपैयाँको लगानीमा नवलपरासीमा खुलेको उद्योगले नेपालमै सामसङका टेलिभिजन उत्पादन गर्ने भएको हो ।

कोरियाको बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको लगानी रहेको उद्योग बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरे । नवलपरासीमा रहेको उद्योगमा गोल्छा अर्गनाइजेसन मातहत रहेको हिम इलेक्ट्रोनिक्सको समेत लगानी रहेको छ ।

उद्योगबाट दैनिक १ हजार थानसम्म टेलिभिजन उत्पादन हुने बताइएको छ । शिलान्यासका क्रममा मन्त्री बडूले यो उद्योग स्थापनासँगै प्रत्यक्ष वैदेशिक लगानीमा महत्वपूर्ण उपलब्ध भएको बताए । उनले यस उद्योगको स्थापनासँगै सामसङ ब्रान्डका टेलिभिजन नेपालमै एसेम्बल हुनेमा खुसी व्यक्त गरे ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...