डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल
Sunday Sep 11, 2022
वि.सं.२०७९ भदौ २६ आइतवार २०:४५
काठमाडौं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।मार्स् प्रा।लिं।ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन“खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए।एन।एस। कृयसनले निर्माण गरेको “क्वालिटीमा नं।वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले
वेष्ट टेलिकम कम्यूनिकेसन ९अपरेटर आईएसपी र डिटिएच० तथा उत्कृष्ट छायाँङ्कन ९टिभिसी÷डिजिटल० विधाको अवार्ड जित्न सफल भएको छ ।
१२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।























