CG Electronics
IME Life
NIMB

सिन्धु विकास बैंकले मनायो १३ औं वार्षिकोत्सव

NIMB
Himalayan Bank

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । बैंकले भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको हो ।

आफ्नो १३औं बार्षिकोत्सव यहि भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताह ब्यापी रुपममा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

बैंकले यस अवसरमा ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईबर क्राईम विषयमा सचेतना मुलक कार्यक्रहरु लगायत विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

यसका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक र दोलखा जिल्लामा रहेका विभिन्न प्रतिष्ठित मठ मन्दीरहरुको सरसफाई तथा डस्टबिनहरु वितरण गरी भदौ २४ गते बैंकको कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा बनेपा बजार क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक वित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, क्युआर कोड, सिएएसबिए, कनेक्ट आइपिएस, आरटिजिएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...