CG Electronics
IME Life
NIMB

क्लासिक टेकले ल्यायो दसैँ अफर ! १ सय एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा

NIMB
Himalayan Bank

काठमाडौं । क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर नयाँ अफर लिएर आएको छ। यो अफरमा १ सय एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा नै प्रदान गरिएको छ र आईपीटीभी मासिक १५० रुपैयाँ मात्र पर्नेछ । उनीहरुले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पनि पाउनेछन् ।

३२ इन्चको टीभीको मूल्य मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्चको स्मार्ट टिभीको मुल्य मात्र २५ हजार ६६३ पर्नेछ । ग्राहक हरुले बजारको मूल्य भन्दा ५०५ सम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लास्सिक टेकले बताएको छ ।

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...