Dish Media Network
global ime bank
machapuchhare  bank

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ।

दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट गर्ने रिजालले जानकारी दिए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।

ADBL
prabhu bank

सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो प्रदर्शनी

सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:१७

  काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५...

पार्टी छाडेको स्वर्णिम वाग्लेको घोषणा : कांग्रेस दाइ–भाउजु–साला–भतिज गिरोहमा परिणत भएको आरोप

पार्टी छाडेको स्वर्णिम वाग्लेको घोषणा : कांग्रेस...

वि.सं.२०७९ चैत १६ बिहीवार २०:४५

      काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा....

धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी, चार पटक म्याद थप्दा पनि काम पुरा भएन

धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी,...

वि.सं.२०७९ चैत १६ बिहीवार २०:३३

  (रीता बोलखे/नेपाल न्यूज बैंक) काठमाडौं । निर्धारित समयभित्रै काम...

निजीक्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव, निर्यात उद्योगका लागि विषेश सहुलियत चाहिन्छ : उपाध्क्षका प्रत्याशी हेमराज ढकाल

निजीक्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव, निर्यात...

वि.सं.२०७९ चैत १६ बिहीवार १२:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका...

मन्त्रीपरिषद् आज बिस्तार गर्ने तयारी

मन्त्रीपरिषद् आज बिस्तार गर्ने तयारी

वि.सं.२०७९ चैत १६ बिहीवार ०८:५६

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(बिहीवार) मन्त्रीपरिषद्...

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु

वि.सं.२०७९ चैत १५ बुधवार २१:३३

सेतो मच्छिन्द्रनाथको रथजात्रा असन पुग्यो काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथजात्रा...