CG Electronics
IME Life
NIMB

गोदावरीमा नेकपा एसका वडा कमिटि अध्यक्ष नै एमालेमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

ललितपुर। आसन्न प्रदेश तथा प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलभित्र रहेर अवाञ्छित गठबन्धन भन्दै असन्तुष्ट बनेकाहरु पार्टी परित्याग गर्ने लहर बढेको छ। यसैबीच बुधबार गोदावरी नगरपालिका ३ मा नेकपा एकीकृत समाजवादीका वडा कमिटि अध्यक्ष नवराज मगर सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

मगरलाई एमालेका तर्फबाट ललितपुर १ मा संघीय सांसदको उम्मेदवार रहेका नवराज सिलवाल र प्रदेश क का उम्मेदवार मधुसुदन पौडेलले पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गरेका उनले आफू विगतमा पनि लामो समय एमालेमा काम गरेको र पार्टी विभाजन हुँदा विशेष कारणवस समाजवादीमा गए तापनि अहिले आफ्नै घरमा फर्किएको बताए। अब आसन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनका लागि अब आफुहरु कम्मर कसेर लागिपर्ने मगरको प्रतिबद्धता छ। गोदावरी -३ संघ र प्रदेश क को उम्मेदवार रहेका नवराज सिलवाल र मधुसुदन पौडेलको आफ्नै वडा हो।

प्रवेश गरेका मगरलाई स्वागत गर्दै संघीय सांसदका उम्मेदवार नवराज सिलवालले पार्टीमा उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे। स्थानीय युवाको माझ लोकप्रिय मगर पार्टीको लागि अपरिहार्य होनहार युवा भएको प्रदेशका उन्म्मेदवार पौडेलको भनाई छ। पौडेलले अन्य दलमा रहेका सम्पूर्ण राष्ट्रवादी युवाहरुलाई नेकपा एमालेमा समाहित भएर देश निर्माणको अभियानमा एकजुट हुन् आग्रह गरेका छन्।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...