CG Electronics
IME Life
NIMB

सेयरबजारलाई चुनाव लाग्यो, ४ कम्पनीको बढ्दा १८१ कम्पनी सोत्तर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

चुनाबको चटारो चर्किए पछि सेयरबजार फेरि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३९.१५ अंकले र सेन्सिटिभ सूचक ७.६८ अंकले घटेको हो।

२ प्रतिशतले ओरालो लागेको बजारमा २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाखको सेयर किनबेच भएको छ। आज ११ बजे बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो। बुधबार १३ वटै उपसूचक राताम्य हुन पुगेका छन्।

आज ४ वटाको बढे पनि १८१ कम्पनीको सेयर घटेको छ। लगानीकर्ताले ७.४२ प्रतिशतले कमाउँदा गुमाउनेले सोही दरमा गुमाएका छन्। आज नेष्डो लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाखको कारोबार भएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...