राष्ट्र बैंकले तोकेको यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Monday Nov 14, 2022
वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:२७
नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३३ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १३४ रुपैयाँ १७ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ६७ पैसा र बिक्री दर १५३ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा कुनको कति ?
























